चार किल्ला :
पूर्व: बागमती नदी र सर्लाही सिमाना
पश्चिम: हर्दिया खोला
उत्तर: चुरे पानी ढलो मकवानपुरको सिमाना
दक्षिण: महेन्द्र राजमार्ग हुँदै पौराइ खोला बागमती दोभान
स्थानीय तहको नाम :
चन्द्रपुर न.पा. को वडा नं. १, २ को हर्दिया खोला देखि पूर्वको भाग।
सब डिभिजन रहेको स्थान :
चन्द्रपुर १ बागमती, साविक नुनथर ई.व.का. को काँडेघर।
पोष्ट :
जुडिबेला चन्द्रपुर-२, साविक जुडिबेला ई.व.का. को काँठेघर।
कार्यलय प्रमुख:
बालकिशोर सिंह
वन अधिकृत आठौँ
सम्पर्क न +९७७ ९८५४०८४४०५