चार किल्ला :


पूर्व : बागमती नदी
पश्चिम : नेपाल भारत सिमाना हुँदै बौधीमाई न.पा.को वारा जिल्लाको सिमाना
उत्तर : मौलापुर, देवाही गोनाही, गरुडा र बौधीमाई न.पा.को सिमाना
दक्षिण : नेपाल भारत सिमाना ।


स्थानीय तहको नाम :

राजपुर, परोहा, ईशनाथ, गौर, राजदेवी बौधीमाई, माधवनारायण न.पा. ७ र, यमुनामा, दुर्गा भगवती समेत २ गरी ९ पालिका


सब डिभिजन रहेको स्थान :

गौर न.पा. ५, नर्सरी स्थित भवन