यस शाखा अन्तर्गतका कार्यहरुः

  • ​​​​वार्षिक तथा अद्यावधिक योजना तथा कार्यक्रम तर्जुमा गर्ने
  • विनियोजित कार्यक्रमहरूको कार्यान्वयन तथा सञ्चालन गर्ने
  • जिल्ला स्थित विभिन्न कार्यक्रमहरूको नियमित निरीक्षण, अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन तयार गर्ने
  • सञ्चालित कार्यक्रमहरूको सूचना प्रवाह गर्ने
  • कार्यक्रमको मासिक, चौमासिक तथा वार्षिक प्रगति तयार गरी माथिल्लो निकायमा रिपोर्टिङ पेश गर्ने
  • डकुमेन्टेसन गर्ने, प्रगति प्रतिवेदन, पुस्तीका तयार गरी प्रकाशन गर्ने

यस शाखा अन्तर्गतका कर्मचारीहरुः

  • ​​​शाखा प्रमुखः

महालक्ष्मी शर्मा

वन अधिकृत (आठौँ)

सम्पर्क नंः +९७७ ९८५४०८४४०२

  • नेपाली शाह

वन अधिकृत (आठौँ)

सम्पर्क नंः +९७७ ९८५४०५०२४०​​​​​​​​​​​​​​

  • लक्ष्मी कर्ण​​​​​​​

रेन्जर (सहायक पाँचौ)

सम्पर्क नंः +९७७ ९८५४०७८५२६​​​​​​​

​​​​​​​