यस शाखा अन्तर्गतका कार्यहरुः
- कर्मचारीहरूको नियुक्ति, आन्तरिक सरुवा, बढुवा, स्वैच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहन, पुरस्कार, वृति विकास, विभागीय सजाय, हाजिरी, विदाको अभिलेख, कार्य सम्पादन मूल्यांकन, सम्पत्ती विवरण व्यक्तिगत विवरण सम्बन्धी कार्य तथा अन्य अभिलेखहरू अद्यावधिक राख्ने
- आवश्यकता अनुसार कर्मचारीहरूको खटनपटन गर्ने
- जिन्सी सामानको आम्दानी खर्चको विवरण राख्ने, आवश्यक सामानहरू माग फाराम भर्ने खरिद प्रक्रिया अगाडी बढाउने
- कर्मचारी प्रशासन सम्बन्धी निर्णयहरू कार्यान्वयन गर्ने, गराउने
- चिठी पत्र दर्ता, चलानी, सम्बन्धित फाँटमा बुझाउने, सो पत्र अनुसारको कार्य फछ्र्यौट भए नभएको रुजु गर्ने
यस शाखा अन्तर्गतका कर्मचारीहरुः
- बिष्णु हरि ढुंगेल
शाखा अधिकृत
- हरिओम साह
खरदार
सम्पर्क नंः +९७७ ९८५४०८४४०३
- सुनिता रिमाल
कार्यलय सहयोगी