यस शाखा अन्तर्गतका कार्यहरुः
- वन संरक्षणको लागि गस्ति परिचालन गर्ने
- वन हानी नोक्सानी हुनवाट बचाउन आवश्यक कार्यहरू गर्ने
- वन अतिक्रमण, अवैध कटानी तथा चोरी शिकारीलाई नियन्त्रण तथा नियमित वन गस्ती गर्ने
- कार्यालयको सुरक्षा तथा परिसरको
- हिरासतको सुरक्षा व्यवस्थापन, प्रतिवादीहरूको रेखदेख र सुरक्षा
- बरामदित बोझवाहक, आखेटोपहार, वन पैदावारको सुरक्षा