चार किल्ला :

पूर्व : जमुनिया शाखा नहर, निजगढ लिंक हुँदै राजमार्गसम्म ।
पश्चिम : अरुवा नदी वारा जिल्लाको सिमाना
उत्तर : महेन्द्र राजमार्ग
दक्षिण : बौधीमाई न.पा. को उत्तरी सिमाना


स्थानीय तहको नाम :

गुजरा न.पा. ३ र ४ फतुवा विजयपुर र मौलापुर न.पा


सब डिभिजन रहेको स्थान :

गुजरा न.पा. ३ जंगलबहिया, साविक जंगलबहिया ई.व.का. को काठेघर


पोष्ट :

लौकाहा, विजयपुर न.पा. हिमालवास


कार्यलय प्रमुख :

विनोद जेठारा

वन अधिकृत (सातौँ तह)

सम्पर्क नं: +९७७ ९८५४०८४४०८