चार किल्ला :


पूर्व : चादी नदी हुँदै चन्द्रपुर ८ को सिमाना
पश्चिम : लमाहा नदी हुँदै चन्द्रपुर ७ को सिमाना
उत्तर : महेन्द्र राजमार्ग
दक्षिण : चन्द्रपुर ७ को दक्षिण सिमाना


स्थानीय तहको नाम :

चन्द्रपुर न.पा. ४ को महेन्द्र राजमार्गको दक्षिण भाग, ५, ६, ७ र ८ समेत, गुजरा न.पा. १ को लमाहा पुर्वको केही भाग ।


सब डिभिजन रहेको स्थान :

चन्द्रपुर, ६ साबिक ई.व.का.को भवन


पोष्ट :

रंगपुर चन्द्रपुर न.पा. ७ साविक रंगपुर ई.व.का. को काठे घर


कार्यलय प्रमुख:

राजकुमार चौधरी

वन अधिकृत (सातौँ तह)

सम्पर्क न: +९७७ ९८५४०८४४१०