यस शाखा अन्तर्गतका कार्यहरुः
- कार्यक्रम सञ्चालनार्थ विभिन्न कार्यक्रमहरूको आय व्ययको विवरण दुरुस्त राख्ने
- नियमानुसार पेश्की तथा भुक्तानी दिने
- आर्थिक प्रशासन सम्बन्धी आवश्यक समन्वय तथा सहकार्य गर्ने
- आर्थिक विवरण चुस्त र दुरुस्त राखी लेखा परीक्षण गराउने
- बेरुजुको तथ्याङ्क अद्यावधिक गरी फछ्र्यौट सम्बन्धि कार्य गर्ने
- आर्थिक विवरणको प्रगति तयार गरी माथिल्लो निकायमा पत्रचार गर्ने
- कर्मचारीहरूलाई नियमानुसारको तलब, भत्ता लगायतका अन्य सेवा, सुविधा उपलब्ध गराउने
यस शाखा अन्तर्गतका कर्मचारीहरुः
- विकास के.सी.
लेखापाल
सम्पर्क नंः +९७७ ९८५५०१३७३२