चार किल्ला :

पूर्व : हर्दिया खोला
पश्चिम : लमाहा र अल्लाजोर खोला उत्तर :मकवानपुर सिमाना
दक्षिण : महेन्द्र राजमार्ग


स्थानीय तहको नाम :

चन्द्रपुर २ हर्दिया खोलादेखी पश्चिमको भाग, वडा नं. ३ र ४ को महेन्द्र राजमार्ग उत्तरको पुरै भाग


सब डिभिजन रहेको स्थान :

चन्द्रपुर न.पा. ४ टेकानटोल, साविक गैडाटार ई.व.का. को भवन


पोष्ट :

चन्द्रपुर न.पा. ५


कार्यलय प्रमुख:

सुवास चन्द्र प्रसाद

वन अधिकृत आठौँ

सम्पर्क न +९७७ ९८५४०८४४०६