यस शाखा अन्तर्गतका कार्यहरुः
- वार्षिक तथा अद्यावधिक योजना तथा कार्यक्रम तर्जुमा गर्ने
- विनियोजित कार्यक्रमहरूको कार्यान्वयन तथा सञ्चालन गर्ने
- जिल्ला स्थित विभिन्न कार्यक्रमहरूको नियमित निरीक्षण, अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन तयार गर्ने
- सञ्चालित कार्यक्रमहरूको सूचना प्रवाह गर्ने
- कार्यक्रमको मासिक, चौमासिक तथा वार्षिक प्रगति तयार गरी माथिल्लो निकायमा रिपोर्टिङ पेश गर्ने
- डकुमेन्टेसन गर्ने, प्रगति प्रतिवेदन, पुस्तीका तयार गरी प्रकाशन गर्ने
यस शाखा अन्तर्गतका कर्मचारीहरुः
- शाखा प्रमुखः
महालक्ष्मी शर्मा
वन अधिकृत (आठौँ)
सम्पर्क नंः +९७७ ९८५४०८४४०२
- नेपाली शाह
वन अधिकृत (आठौँ)
सम्पर्क नंः +९७७ ९८५४०५०२४०
- लक्ष्मी कर्ण
रेन्जर (सहायक पाँचौ)
सम्पर्क नंः +९७७ ९८५४०७८५२६