यस शाखा अन्तर्गतका कार्यहरुः

  • ​​​​​कार्यक्रम सञ्चालनार्थ विभिन्न कार्यक्रमहरूको आय व्ययको विवरण दुरुस्त राख्ने
  • नियमानुसार पेश्की तथा भुक्तानी दिने
  • आर्थिक प्रशासन सम्बन्धी आवश्यक समन्वय तथा सहकार्य गर्ने
  • आर्थिक विवरण चुस्त र दुरुस्त राखी लेखा परीक्षण गराउने
  • बेरुजुको तथ्याङ्क अद्यावधिक गरी फछ्र्यौट सम्बन्धि कार्य गर्ने
  • आर्थिक विवरणको प्रगति तयार गरी माथिल्लो निकायमा पत्रचार गर्ने
  • कर्मचारीहरूलाई नियमानुसारको तलब, भत्ता लगायतका अन्य सेवा, सुविधा उपलब्ध गराउने

यस शाखा अन्तर्गतका कर्मचारीहरुः

  • विकास के.सी.

लेखापाल

सम्पर्क नंः +९७७ ९८५५०१३७३२