यस शाखा अन्तर्गतका कार्यहरुः

  • ​​​​​​ वन संरक्षणको लागि गस्ति परिचालन गर्ने
  • वन हानी नोक्सानी हुनवाट बचाउन आवश्यक कार्यहरू गर्ने
  • वन अतिक्रमण, अवैध कटानी तथा चोरी शिकारीलाई नियन्त्रण तथा नियमित वन गस्ती गर्ने
  • कार्यालयको सुरक्षा तथा परिसरको
  • हिरासतको सुरक्षा व्यवस्थापन, प्रतिवादीहरूको रेखदेख र सुरक्षा
  • बरामदित बोझवाहक, आखेटोपहार, वन पैदावारको सुरक्षा